काठमाडौं । नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागमा थप ३ जना सदस्य मनोनित भएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा अध्यक्ष रहेको विभागमा थप ती जना सदस्य मनोनित भएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ को धारा २५ को (९) बमोजिम सन्तोष न्यौपाने (लमजुुङ), अशोक शर्मा (कञ्चनपुुर) र सुमन गौतम (रौतहट) लाई मनोनित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया