काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार बस्दैछ ।
संघीय संसद भवन बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।
आजको बैठकमा बिनियोजन विधेयक २०८० का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूचीमा राखिएको छ ।
साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया