ललिता निवास प्रकरणमा थप एक जना पक्राउ

लोकपथ
301
Shares

काठमाडौं । ललिता निवास प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बुधबार समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

सीआईबीले ललिता निवास सम्बन्धमा कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?