कर्णालीको बजेट बहुमतले पारित

लोकपथ
65
Shares

काठमाडाैं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०८०/०८१ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । मंगलबार प्रदेश सभाको २५ औँ बैठकमा बजेट पारित भएको हो ।

अर्थमन्त्री बेदराज सिंहले अगामी आर्थिक बर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट ल्याएका थिए । चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरिएो छ । बजेट असार १ गते संसदमा प्रस्तुत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?