सदनमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रष्टीकरण (लाइभ)

लोकपथ
133
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा प्रष्टीकरण दिँदै छन् ।

प्रधानमन्त्री दाहाल उनको पछिल्लो अभिव्यक्तिका कारण विवादित बनेसँगै एमाले, रास्वपा लगायतका दलले संसद अवरुद्ध गर्दै आएका थिए । उक्त गतिरोध अन्त्यका लागि दाहालले सदनमा गएर जवाफ दिँदै छन् ।

हेर्नुहोस् लाइभ : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?