प्रधानमन्त्रीले गरे नयाँ बन्दै गरको प्रतिनिधि सभाको भवन अवलोकन (फोटोफिचर)

लोकपथ
91
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज सोमबार निर्माणाधीन संसद भवनको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्री प्रचण्डसहित शहरी विकास मन्त्री सीता गुरुङको पनि सहभागिता रहेको थियो ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?