काठमाडौं । साउने सोमबारको व्रत आजबाट शुरु भएको छ । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि प्रारम्भ भएको हो ।
यस वर्ष साउन महिनामा अधिकमास परेको छ । त्यसैले,चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास शुरु हुने भएकाले सोमबारको व्रत यो पटक लामो पर्ने भएको छ ।
हिन्दू धर्मावलम्बी महिलाहरुले भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने प्रचलन अनुसार शिव मन्दिरहरुमा सोमबार भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ । आज पशुपतिनाथमा पनि बिहानै देखि व्रतालु भक्तजनको भिड लागेको छ ।
हेर्नुहोस् तस्बिर :







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया