कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइने सूचीमा

लोकपथ
49
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिटमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको छ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको सर्बोच्च प्रशासनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?