१३ आश्विन २०८०, शनिवार

कलाकार रविन तामाङको आज अन्तिम संस्कार गरिने

२०८०,असार,२४,आईतवार ०७:००

108
Shares

कलाकार रविन तामाङको आइतबार अन्तिम दाह संस्कार गरिने भएको छ । बिजेश्वरीस्थित शोभा भगवतीमा उनको अन्तिम संस्कार गर्न लागिएको हो ।

सो अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न ज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगण, नक्सालमा राखिनेछ ।

गायक तामाङको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।

प्रकाशित मिति: २०८०,असार,२४,आईतवार ०७:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई

मेरो डान्स युनिभर्सको कल्चरल ग्रुप डान्समा नेपाल पुलिस टीम च्याम्पियन बनेको छ । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा कल्चरलतर्फ नेपाल पुलिस

काठमाडौं । गायक पशुपति शर्मा र गायिका सुशिला गौतमको स्वरमा सजिएको ‘एक नजर लाइदेउन माया’ बोलको तीज गीत सार्वजनिक भएको

१८ बर्ष पहिले बनेको चलचित्र ‘कर्तव्य’मा रहेको गीत ‘बादल बर्षा बिजुली’ पछिल्लो समय निकै चर्चित बन्यो । छोटा भिडियोका लागि

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०