काठमाडौं । नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् ।
एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि प्रहरीले सञ्चालक श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरेको हो ।
उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा उनी पक्राउ परेका हुन् । एलओडीकै अर्का सञ्चालक राजु सिंह सुवाललाई प्रहरीले बिहिबार नै पक्राउ गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया