ताराबहादुर कुँवर : संघर्षदेखि सफलताको कथा (भिडियोसहित)

काठमाडौं । व्यवसायी एवं समाजसेवी ताराबहादुर कुँवर धेरैका लागि परिचित नाम हो ।

लामो संघर्षपछि सफलता पाएका कुँवरले काभ्रेबाट २०३३ सालमा काठमाडौं आएका थिए । संघर्षका क्रममा उनले रिक्सा ट्याम्पू चलाउनेदेखि नेपाल हेवी इक्वीपमेन्ट इन्टरपेनियर महासंघको संस्थापक अध्यक्षसम्म भएका छन् ।

ठूलो संघर्षपछि सफलता हासिल गरेका कुँवरले लोकपथसँग कुराकानी गर्दै हार नखाइ संघर्ष गरेपछि मान्छे सफल हुन सक्ने बताए । आफूले नेपालमा अवसर छैन भनेर काम गर्न नछाडेको बताए ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?