काठमाडाैं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक ३० मिनेटको लागि स्थगित भएको जनाएका हुन् ।
नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेको छ । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति पछि एमालेसांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजिनामा माग गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया