काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेत

लोकपथ
98
Shares

काठमाडौं। काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत सिफारिस भएका छन् ।

गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका हुन्।

हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?