२० मङ्सिर २०८०, बुधबार

सिजी ब्राण्डका साना घरायसी सामाग्रीको बिक्रि बढ्यो

२०७४,कार्तिक,८,बुधबार १०:३३

0
Shares

काठमाडौं, ८ कात्तिक –नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वमा सि.जी. ब्राण्डका साना घरायसी सामाग्रीहरुको विक्रि बढेको कम्पनीले जनाएको छ ।सि.जी. ब्राण्डका साना घरायसी सामाग्रीहरुको मूल्य उचित र गुणस्तरीययुक्त रहेको विक्रेताहरुको भनाई छ ।उचित मूल्यमा गुणस्तरिय सामान पाइएकै कारण पहिलो वर्षको दाँजोमा यस वर्षको विक्री बढेको उनिहरुले बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार १०:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोका–कोला बेभरेजेज नेपालले आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ“कोक बडी” एप

काठमाडौं । रौतहटका विभिन्न स्थानमा लाग्ने हाटबजार तथा खाद्यान्न भण्डार (गोला) मा नापतौलका लागि ढकको साटो ढुंगाको प्रयोग हुने गरेको

काठमाडौं । विश्वचर्चित ब्राण्ड शाओमीको रेड्मी सिरिजले नेपाली बजारमा निकै सफलता पाएको छ । रेड्मी सस्तो मूल्यमा उच्च गुणस्तरको स्मार्टफोनका

काठमाडौं । कारोबारको चौथो दिन आज बुधवार सुनको भाउ ८ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ८

ताजा समाचार