३ आश्विन २०७८, आईतवार

सिजी ब्राण्डका साना घरायसी सामाग्रीको बिक्रि बढ्यो

२०७४,कार्तिक,८,बुधबार १०:३३


काठमाडौं, ८ कात्तिक –नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वमा सि.जी. ब्राण्डका साना घरायसी सामाग्रीहरुको विक्रि बढेको कम्पनीले जनाएको छ ।सि.जी. ब्राण्डका साना घरायसी सामाग्रीहरुको मूल्य उचित र गुणस्तरीययुक्त रहेको विक्रेताहरुको भनाई छ ।उचित मूल्यमा गुणस्तरिय सामान पाइएकै कारण पहिलो वर्षको दाँजोमा यस वर्षको विक्री बढेको उनिहरुले बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार १०:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) का लागि विभिन्न देशको मुद्राको मुल्य सार्वजनिक गरेको छ । जसअनुसार आज एक

काठमाडौं । चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेडको मोटरसाइकल सार्वजनिक भएको छ । मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड

काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विभिन्न देशको मुद्राको भाउ सार्वाजनिक गरेको छ । जसअनुसार अमेरिकन डलरको खरिददर ११७

ताजा समाचार

मुख्य राजमार्गमा सिसीटिभी जडान पूरा
 २०७८,आश्विन,३,आईतवार २२:२५
कालीगण्डकीमा हाम फालेर पुरुष बेपत्ता
 २०७८,आश्विन,३,आईतवार २२:१८
रेडपाण्डाका छालासहित एक युवक पक्राउ
 २०७८,आश्विन,३,आईतवार २१:०१