नेपाली कांग्रेसमा यतिबेला पुस्तान्तरणको बहसले प्राथमिकता पाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यसम्पादन र गतिविधिबाट असन्तुष्टि जनाउँदै दोस्रो पुस्ताका नेताले रुपान्तरणको बहसलाई चर्काएका हुन् ।
साथै, कांग्रेसभित्र यतिबेला विशेष महाधिवेशनको समेत चर्चा शुरु भएको छ । जसले अब कांग्रेसमा शेरबहादुरको विकल्प को भन्ने प्रश्न पनि खडा गरेको छ । भने, अर्कातर्फ अहिलेको अवस्थामा कांग्रेसलाई विशेष महाधिवेशन गर्न सम्भव छ ? अथवा विशेष महाधिवेशनले कांग्रेसलाई रुपान्तरण र पुस्तान्तरण गर्न सक्ला ?
यिनै विषयवस्तुमाथि केन्द्रीत रहेर नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलेसँग लोकपथकर्मी महेश तिमल्सिनाले गरेको भिडियो कुराकानी :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया