काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।
शुक्रबार प्रहरीले रौनियारलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
पूर्व सांसद समेत रहेका रौनियारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले काठमाडौंमा पत्राचार गरेको थियो । उनीविरुद्ध गठीको आरोप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया