नेपालबाट पाकिस्तान उडे ज्याक मा

लोकपथ
182
Shares

काठमाडौं । चिनियाँ खर्बपति ज्याक मा नेपालबाट पाकिस्तानको लाहौर उडेका छन् । उनी बिहीबार सवा ११ बजे पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

ज्याक मा मंगलबार नेपाल आएका थिए । उनले नेपालको भक्तपुर दरबार स्क्वायर, स्वयम्भुको भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?