काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको सांसद पदमा प्रश्न उठाउँदै दायर भएको रिट खारेज भएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो ।
अधिवक्ता युवराज सफलले राहदानी दुरुपयोग लगायतका विषय उठाउँदै लामिछानेको पद खारेजीको मागसहित रिट हालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया