एमाले र रास्वपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

लोकपथ
119
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। एमाले, रास्वपालगायतका विपक्षी दलले सदन अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट स्पष्ट जवाफ नआएको भन्दै विपक्षी दलले सदन अवरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?