काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम नागरिकले तत्काल राहत पाउने गरी काम शुरु भएको दाबी गरेका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले सोधेको प्रश्नको जवाफ दिदैँ उनले भने ‘कुरा त आयो स्वास्थ्य सम्बन्धी पनि तर भर्खरै अस्पतालमा जनताले प्रत्यक्ष पायो के ? भनेर’ उनले भने, भर्खरै वीर अस्पतालमा सात सय बेड गरीब निमुखाको लागि निःशुल्क गर्ने निर्णय भएको छ । यो प्रत्यक्ष जनताले तत्कालै पाएको कुरा हो । अरु पनि काम हुँदै छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया