बजेटको पक्षमा मतदान गर्न एकीकृत समाजवादीको ह्विप

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीका संसदिय दलका नेताले हिवप जारी गरेका हुन् ।

एकीकृत समाजवादी पार्टीका नेताहरुले बजेट असन्तुलित भएको भन्दै शोधन नगरे बजेटको विपक्षमा मतदान गर्ने बताएका थिए । नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि आफ्ना सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?