४५ वर्षीया महिलालाई जबजस्ती करणी गर्ने एक जना पक्राउ

लोकपथ
371
Shares

काठमाडौं । प्रहरीले ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कंचनपुरको भिमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिंह महरा रहेका छन् ।

खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा कुटपिट गरि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महरालाई पक्राउ गरेको प्रहरीले जानकारी गाराएको छ ।

महरामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?