अलिबाबाका संस्थापक ज्याक मा नेपालमा

लोकपथ
308
Shares

काठमाडौं । अलिबाबाका संस्थापक ज्याकमा नेपाल आइपुगेका छन् । ज्याक मा मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

काठमाडौं अवतरण गरेपछि उनीसहितको सात जनाको टोली नक्सालस्थित मेरियट होटल गएका छन्। ५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक नेपाल आएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?