नवनियुक्त राजदूत आचार्यद्वारा पद तथा गोपनियताको सपथ


लोकपथ
प्रकाशित मिति : २० माघ २०७५, आईतवार १०:३७

काठमाडौं । भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । 

आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट आचार्यले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सो समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
नेपाल–भारत संयुक्त आयोग बैठकः सुस्ता र कालापानीको नक्शांकन गरिने (पूर्ण पाठ)

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको दुई दिने बैठक बिहीबार सकिएको छ । नेपाल

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा ऊर्जा, जलस्रोत, अपराध

समाजवादी पार्टीकै सांसदद्वारा प्रदेश २ को राजधानी बिरगञ्ज हुनुपर्ने प्रस्ताव दर्ता

प्रदेश नम्बर २ को सतारुढ पार्टी समाजवादी पार्टीका एक प्रदेश सांसदले प्रदेशको राजधानी

राजसंस्थाको कुरा गर्नेहरू डायनासर जस्तै लोप भएर जान्छन्ः मन्त्री बाँस्कोटा

काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कसैले आराधना गर्दैमा राजतन्त्र