काठमाडौं । पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ । काठमाडौं जिल्ला अदालतमा गिरीमाथि उनकी श्रीमती आरती गिरीले जुत्ता प्रहार गरेकी हुन् ।
गिरीमाथि उनकी श्रीमती आरतीले वैवाहिक बलात्कारको विरुद्धमा मुद्दा दायर गरेकी थिइन् ।
आज उक्त मुद्दाको पेशी बुझ्न आएका बेला श्रीमतीले जुत्ता प्रहार गरेकी हुन् ।
वैवाहिक बलात्कार मद्दामा गत चैत २८ गते गिरी पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया