काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले गरेको प्रश्नको उत्तर दिइरहेका छन् ।
हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुने कार्यविधि अनुसार प्रधानमन्त्रीले उत्तर दिएका हुन् ।
जेठको पहिलो साताबाट उक्त प्रश्नोत्तर शुरु भएको छ ।
आज बसेको प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया