काठमाडाैं । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि मन्त्री सिंहसहित ४ जना घाइते भएका सुदूरपश्चिम प्रहरीले जनाएको छ ।
डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा मन्त्री सवार गाडी सडकबाट ५० मिटर तल खसेको हो ।
मन्त्री सिंहकोखुट्टा र अनुहारमा चोट लागेको छ भने हाल उनको देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया