नागरिकता माग गर्दै आन्दोलनमा उत्रिएका एक युवकद्वारा आत्महत्या प्रयास

लोकपथ
63
Shares

काठमाडौं । नागरिकता माग गर्दैआन्दोलनमा उत्रिएका एक युवकले आत्महत्या प्रयास गरेका छन् ।

आज माइतीघरमा प्रदर्शनका क्रममा बाराका ४० वर्षीय सरोज शाहले डोरीले घाँटि कस्दै आत्महत्याको प्रयास गरेका हुन् ।

उनलाई प्रहरी र साथीहरूले रोक्दै उद्धार गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?