त्रिवि उपप्राध्यापक प्रेम चलाउने पक्राउ

लोकपथ
910
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् ।

जिल्ला अदालत परिसरमा होहल्ला गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । चलाउनेलाई हाल प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?