काठमाडाैं । पाँचथरमा बाढी पहिरोका कारण फसेका १२ जनाको उद्धार गरिएको छ ।
अविरल वर्षापछि आएको बाढी पहिरोका कारण आइतबार रातिदेखि फसेका १२ जनाको नेपाली सेनाको टोलीले आज बिहान उद्धार गरेको हो ।
उद्धार गरिएका १२ जनालाई च्याङथापुस्थित विष्णु माविमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उद्धार गरिएकाहरुको नामावली :
नरमाया गुरूङ
हिमा गुरूङ
सन्दिप गुरूङ
कृष्णबहादुर गुरूङ
डिकमाया गुरूङ
काजुहाङ गुरूङ
सुनिता गुरूङ
मनबहादुर गुरूङ
मन कुमारी गुरूङ
सुस्मा गुरूङ
पदम बहादुर खालिङ
मनमाया खालिङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया