३ आश्विन २०७८, आईतवार

यस्तो छ नवनियुक्त मुख्य सचिवको प्रतिवद्धता

२०७४,कार्तिक,८,बुधबार ०६:५६


काठमाडौं, ८ कात्तिक–नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीले देश र जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।नवनियुक्त मुख्य सचिव रेग्मीले संवैधानिक व्यवस्था अनुसार सुशासनलाई सदृढ र विश्वसनीय बनाउने कामलाई आफूले उच्च प्राथमिकता दिने पनि स्पष्ट पारे ।बुधबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उनले संचारकर्मीमाझ संविधानको प्रभावकारी कार्यान्वयनमा पनि आफूले जोड दिने उल्लेख गरे ।मुख्य सचिव रेग्मीले सरकारको उपस्थितिलाई विश्वसनीय र मजदुत बनाउन सबै सचिवहरुको साथ, सहयोग र समर्थन रहने विश्वास पनि व्यक्त गरे ।मुख्य सचिव रेग्मीले राज्यले दिएको कठिन जिम्मेवारीलाई पनि निजामती कर्मचारीहरुले सफलतापूर्वक सम्पदान गर्दै आएको पनि स्मरण गराए ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ०६:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

मुख्य राजमार्गमा सिसीटिभी जडान पूरा
 २०७८,आश्विन,३,आईतवार २२:२५
कालीगण्डकीमा हाम फालेर पुरुष बेपत्ता
 २०७८,आश्विन,३,आईतवार २२:१८
रेडपाण्डाका छालासहित एक युवक पक्राउ
 २०७८,आश्विन,३,आईतवार २१:०१