५६ वर्षको राजनीतिक जिवनमा मैले झुटो बालेको छैन : ओली

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले झुटो नबोलेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले आफ्नो ५६ वर्षको राजनीतिक जिवनमा कुनै कुरा झुटो नबोलेको दाबी गरेका छन् ।

ओलीले नेपालीका कांग्रेसका दुई चार जना नेता बाहेक अरु एमाले हुन सक्ने टिप्पणी गरेका छन् । ओलीले एमालेलाई राम्रो बनाउने हो भने कांग्रेसमा दुई चार जना मात्र रहने टिप्पणी गरे ।

ओलीले विपक्षीहरुमाथि एमालेले लगाएको आरोपपनि सही आरोपमात्र रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?