२० मङ्सिर २०८०, बुधबार

यस्तो छ नवनियुक्त मुख्य सचिवको प्रतिवद्धता

२०७४,कार्तिक,८,बुधबार ०६:५६

0
Shares

काठमाडौं, ८ कात्तिक–नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीले देश र जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।नवनियुक्त मुख्य सचिव रेग्मीले संवैधानिक व्यवस्था अनुसार सुशासनलाई सदृढ र विश्वसनीय बनाउने कामलाई आफूले उच्च प्राथमिकता दिने पनि स्पष्ट पारे ।बुधबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उनले संचारकर्मीमाझ संविधानको प्रभावकारी कार्यान्वयनमा पनि आफूले जोड दिने उल्लेख गरे ।मुख्य सचिव रेग्मीले सरकारको उपस्थितिलाई विश्वसनीय र मजदुत बनाउन सबै सचिवहरुको साथ, सहयोग र समर्थन रहने विश्वास पनि व्यक्त गरे ।मुख्य सचिव रेग्मीले राज्यले दिएको कठिन जिम्मेवारीलाई पनि निजामती कर्मचारीहरुले सफलतापूर्वक सम्पदान गर्दै आएको पनि स्मरण गराए ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ०६:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार