काठमाडौँ । नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको सो पार्टीको सचिवालय बैठकले चाँडै घोषणा हुन लागेको मोर्चामा सहभागी हुने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया