२० मङ्सिर २०८०, बुधबार

बालकोटमा देबी ज्ञवाली भेट्न पुगे प्रचण्ड

२०७४,कार्तिक,८,बुधबार ०६:४१

0
Shares

काठमाडौं, ८ कात्तिक – स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट एमालेको उम्मेदवार बनेका देवी ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनबाट विजयी गराउनु आफ्नो जिम्मेवारी भएको बताएको भोलिपल्ट रोचक संयोजक जुरेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका उनलाई प्रचण्डले समेत भेटेका छन् । बुधबार ओलीलाई भेट्न बालकोट पुगेका ज्ञवाली र सोहि समयमा ओली निवास पुगेका प्रचण्डबीच पनि भेटवार्ता भएको हो ।भेटमा वाम गठबन्धनबाट चितवन क्षेत्र नम्बर–३ को उम्मेदवार बन्ने तयारीमा रहेका प्रचण्डलाई जिताउने विषयमा छलफल केन्द्रीत भएको बताइएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ०६:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार