काठमाडौं । नेपाल सरकारले मुख्यसचिव परिवर्तन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गर्दै बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको हो ।
वैरागीको आगामी असोजसम्म कार्यकाल रहेपनि उनले राजीनामा दिएका हुन् । सरकारले उनको राजीनामा स्वीकृत गरेर वैरागीलाई जिम्मेवारी दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया