मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

लोकपथ
301
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेल मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका गंगालालमा कार्यरत एक नर्सले लोकपथलाई जानकारी दिइन् । विभिन्न सञ्चार माध्यममा  राष्ट्रपतिलाई हृदयघात भएको भन्नने समाचार आएको भएपनि उक्त कुरामा सत्यता नभएको ती नर्सले बताइन् ।

केहीसमय अगाडी मात्रै राष्ट्रपति पौडेल भारतमा उपचार गरेर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?