काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् ।
नियमित चेकअपका लागि अस्पताल भर्ना भएकी पत्नी सीतालाई भेट्न सोमबार अपरान्ह नर्भिक पुगेका हुन् ।
प्रधानमन्त्री पत्नी सीता लामो समयदेखि पार्किन्सनको समस्याले अचेत अवस्थामा रहेकी छिन् ।
प्रधानमन्त्रीको सचिवालयले उनको नियमित परीक्षणका लागि अस्पताल लगिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया