काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । प्रधानमन्त्री पत्नी दाहाललाई नियमित जाँचका लागि आज सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)’ बाट पीडित छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया