काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिस भएका हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने भन्ने निर्णय असार १ गते हुने भएको छ ।
सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले कार्कीविरुद्ध परेका उजुरीको अध्ययन र छलफलपछि असार १ गते निर्णय गर्ने तयारी गरेको हो ।
कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश लागि सिफारिस भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया