१२ आश्विन २०८०, शुक्रवार

‘द केरला स्टोरी’को सफलतापछि सुदिप्तो सेनले गरे अर्को फिल्मको घोषणा

२०८०,जेष्ठ,२७,शनिवार १७:१४

144
Shares

काठमाडौं । सुदिप्तो सेन निर्देशित फिल्म द केरला स्टोरीले निकै चर्चा कमायो । यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको छ । वास्तविक जीवनसँग जोडिएको यो फिल्मको कथालाई मानिसहरुले मन पराएका छन् । यही कारण यो फिल्मले बक्स अफिसमा २३८ करोडभन्दा बढीको कमाई गरेको छ ।

द केरला स्टोरीको सफलता देखेर अब सुदीप्तो सेनले आफ्नो दोस्रो फिल्मको घोषणा गरेका छन् ।

भारतमा भएको माओवादी आन्दोलनको ५० वर्षको बारेमा सुदीप्तो सेनले फिल्म बनाउने घोषणा गरेका छन् । यसबारे सुदिप्तो सेन भनेका छन्, ‘मेरो अर्को फिल्म भारतमा भएको माओवादी आन्दोलनको ५० वर्षको बारेमा हुनेछ।’

प्रकाशित मिति: २०८०,जेष्ठ,२७,शनिवार १७:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को छायाकंन सुरु गरिएको छ ।केही दिन अघि मुस्ताङ

काठमाडौं । हामीले भिडियो गेममा प्रथम पुरुष (वा भनौं आफ्नो आँखाले जे देखेको छ त्यही) र तृतीय पुरुष (वा भनौं

काठमाडौं । नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य

काठमाडौं । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को भन्ने नाराका साथ ‘एनआरएन द सिंगर’ आजदेखि प्रसारण हुने भएको छ

ताजा समाचार

एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५