प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

लोकपथ
0
Shares

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा आर्थिक वर्ष २०८०–८१ को बजेटमाथिको सामान्य छलफल जारी रहने छ ।
बैठकमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?