कांग्रेसको सचेतकमा सुशिला थिङ मनोनित

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसको सचेतकमा सुशिला थिङ मनोनित भएकी छन् ।

कांग्रेस प्रतिनिधिसभा सदस्य थिङलाई सभापति शेरबहादुर देउवाले सचेतक पदमा मनोनित गरेका हुन् ।

कांग्रेस संसदीय दलको विधानको धारा १३ को उपधारा २ बमोजिम सो मनोनि गरिएको कांग्रेस संसदीय दलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?