प्रधानमन्त्री दाहालद्धारा समवेदना व्यक्त

लोकपथ
0
Shares
k|d bfxfnåf/f >4f~hln ck{0f a’6jn, @% h]7M k|wfgdGqL k’isdn bfxfn …k|r08Ú laxLaf/ g]kfn sDo’lgi6 kf6L{ -PsLs[t ;dfhjfbL_ sf dxf;lrj Pj+ k”j{dGqL 3gZofd e’;fnsf] 5ofgAa] jif{sf] pd]/df lgwg x’g’ePsf a’af huGgfy e’;fnk|lt >4f~hln ck{0f ug'{x’Fb} . pxfFsf] a’afsf] oxL h]7 @! ut] ltnf]Qdf gu/kflnsfl:yt cfˆg} lgjf;df lgwg ePsf] lyof] . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भुसालको निवासमा पुगेर उनप्रति श्रद्धासुमन अर्पण गरेका हुन् । उनले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गर्दै धैर्यधारणका लागि अपिलसमेत गरेका छन् ।

भुसालको यही जेठ २१ गते ९६ वर्षको उमेरमा निवासमै निधन भएको थियो । उनि सामाजिक तथा राजनीतिक व्यक्तित्वका रुपमा लामो समयसम्म क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?