काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्राकृतिक संशाधन बेचेर देश कहिल्यै पनि धनी नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बजेटमार्फत निर्माण कार्यका लागि चुरे क्षेत्र उत्खनन् गर्ने सरकारी योजनाप्रति कटाक्ष गर्दै सांसद पन्तले सो कुरा बताएका हुन् ।
माफ गर्नुहोला अर्थमन्त्रीजी, तपाईको नीति तथा कार्यक्रममा पनि आको छ, बजेटमा पनि आको छ र प्रधानमन्त्रीले भाषण पनि गर्नुभाछ ।’ उनले भने, ‘चुरेलाई नछुनुहोला छुनुभयो भने देशमा आगो बल्छ । यो प्राकृतिक संशाधन बेचेर देश कहिले पनि धनी हुँदैन ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया