आजको विनिमयदर : डलरको भाउ १३१ रुपैयाँ, कुनको कति ? (सूचीसहित)

लोकपथ
468
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विभिन्न देशको मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३८ पैसा रहेको छ ।
त्यस्तै एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ १८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यसो त क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९१ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५१ रुपैयाँ १३ पैसा रहेको छ ।

हेर्नुहोस् मूल्यसूची 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?