निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

लोकपथ
56
Shares

काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको छ । बुधवार बसेको पदाधिकारीहरूको बैठकले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाई जिल्ला प्रशासन कार्यालय मातहतको इकाईमा रूपान्तर गर्ने प्रस्ताव विरुद्ध छलफलका लागि बैठक बोलाइएको हो ।

बैठक जेठ २६ गते बिहान साढे ११ बजे बस्ने निर्णय भएको छ।

आयोगले सर्वदलीय बैठकमा लागि विभिन्न ५ वटा एजेन्डा तय गरिएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?