अमेरिकी दूतावास अगाडि विप्लवको धर्ना

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले धर्ना दिइएको छ । 

भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आइतवार काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले धर्ना दिएको हो । 

निर्वाचित सरकारलाई अपदस्थ हुनेगरी अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध प्रर्दशन गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?