आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? (सूचीसहित)

लोकपथ
598
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार आज एक अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै कतारी रियल एकको खरिददर ३६ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३४ पैसा रहेको छ ।

कुन देशको मुद्राको भाउ कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?