काठमाडौंं । मन्त्रिपरिषद् बैठक बसेको छ ।
केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा
मन्त्रिपरिषद् बैठक बसेको हो ।
मंगलबार नियमित बैठक बस्ने गरेको थियो । तर नियमित बैठक बस्न नसकेपछि आज बैठक बसेको हो ।
प्रधानमन्त्री भारत भ्रमणपछि यो पहिलो बैठक हो । आजको बैठकमा नियमित एजेण्डामाथि छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया